दफा १६
सामाजिक सुरक्षाको अधिकार
: (१) तोकिएका अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारबाट तोकिए बमोजिमकोआर्थिक सहयोग वा सामाजिक सुरक्षा प्राप्त गर्ने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिले कुनै पनि अवसरको प्राप्ति र उपभोग गर्दा निजले प्रयोग गर्ने सहायता सेवामा भएको अतिरिक्त व्ययभारको सोधभर्ना पाउनेअधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिले कुनै पनि अवसरको प्राप्ति र उपभोग गर्दा निजले प्रयोग गर्ने सहायता सेवामा भएको अतिरिक्त व्ययभारको सोधभर्ना पाउनेअधिकार हुनेछ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ७: प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउनेदफा ८: भेदभाव विरुद्धको अधिकारदफा ९: सामुदायिक जीवनको अधिकारदफा १०: संरक्षणको अधिकारदफा ११: राजनीतिक सहभागिताको अधिकारदफा १२: नीति निर्माणमा सहभागिताको अधिकारदफा १३: संस्था खोल्ने अधिकारदफा १४: सांस्कृतिक जीवनमा सहभागी हुने अधिकारदफा १५: सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकारदफा १६: सामाजिक सुरक्षाको अधिकारदफा १७: सूचना तथा जानकारीको अधिकारदफा १८: आवतजावतको अधिकार
परिच्छेद - ७
दफा २८: निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेदफा २९: पुनस्र्थापना सम्बन्धी व्यवस्थादफा ३०: पुनस्र्थापना कोषदफा ३१: अनुसन्धान गर्ने गराउनेदफा ३२: सामाजिक सुरक्षादफा ३३: सांस्कृतिक अधिकार तथा मनोरञ्जनदफा ३४: खेलकुदमा सहभागी गराउनेदफा ३५: मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधादफा ३६: कारागारमा राख्न नहुने